Posts

बालकृष्ण खनालले बोझ को गरे शुभमुहुर्त

Image
सँगम फ्लिम को गौरब म य प्रस्तुती नेपाली कथानक चलचित्र बोझ को काम सुरु भएको छ । अहिलेको पुस्ताम देखिएको जेनेरेसनको अन्तरलाई मुल बिसय बनाय र निर्माण गर्न लागिएको सो चलचित्रमा नायक योगेस छनेत बालकृष्ण खनाल नायिका यसोधा परियार रुपा केसिको महत्वो पुणा भूमिका रहेको छ भने अन्य भूमिकामा रमपृत चौधरी नबिना चौधरी बालचन्द्र पोखरेल दिल माया पौडेल लगाएतका रहेका छन भने सो चलचित्रको लेखान तथा निर्देसन बालकृष्ण खनालले गरेका छन । चितवन र नवालापरासिका बिभिन्न ठाउमा छायाङ्कन गर्न लागिएको सो चलचित्र छ महिना भित्रमा निर्मण गरी सक्ने कुरा लेखक एबम निर्देसक बालकृष्ण खनालले आज सम्पन्न शुभ मुहुर्त समारहोमा बतएका छन ।

यादब लम्साल को आयो अर्को उत्कृस्ठ गित गाह्रो हुन्छ फेरी पशुपति शर्मा र मंजु पौडेल आवाज अनि अर्जुन पोख्रेल को संगीत मा

Image
बरिस्ठ गितकार यादब लम्साल को आयो अर्को उत्कृस्ठ गित गाह्रो हुन्छ फेरी  बरिस्ठ गितकार यादब लम्साल को आयो अर्को उत्कृस्ठ गित गाह्रो हुन्छ फेरी बि एम एस फिलिमको युउटुब च्यानल मार्फत बजारमा “गाह्रो हुन्छ फेरी” बोलको लोक दोहोरी गित सार्बजनिक भएको छ | उक्त गीतमा सब्द सिर्जना गर्ने काम भने “तिमि लाइटर म भए चुरोट धुवासरी फैलेछ कुरो त” लगायत दर्जनौ गीतहरु लेखिसकेका यादब लम्सालले गर्नुभएको छ | यादब लम्साल शब्द सिर्जनामा रहेको गित जसलाई नेपाली चर्चित गायक तथा सुमधुर स्वरका धनि गायक/गायिका पशुपति शर्मा र मंजु पौडेलले स्वर दिनु भएको छ | समय परिस्थिति अनुसारका सब्द सिर्जना गर्ने यादब ले पछिल्लो समयमा सबैको माया बटुल्दै छन् | चितवनमा जन्मियका लम्साल अहिले सबैतिर चर्चित हुनुहुन्छ |यस गितमा अहिले नेपालकै पहिलो रोजाईका संगीतकार अर्जुन पोखरेल को संगीत रहेकोछ | https://www.youtube.com/watch?v=DluiLM-CAfM&feature=share&fbclid=IwAR3LqL0UvvTbHUf4TD4jz4voAEEwj0iS2Jlj2JhkzJqb02jzJn8vmy06el4

#nepali film# Daribako dari by bal krishna khanal ii ft ii ramprit ii pa...

Image
Image
ii ८३ औ सिबसाधना हर्नहरी मा हुँदै ii  One thing that is decreasing daily, is the age. One thing that is growing daily, is the trishna. A thing that lasts forever, She is " law of law. " For a pleasant life, The truth in the brain, Happiness on the lips and Purity is necessary in the heart. Whose mind is cool.. He has all..!! Always happy Jai shambho jai archana baba 108 चितवनको खैरहनी नगर्पालिका १३  हर्नहरी मा ८३ औ सिबसाधना यही मङ्सिर २८ गते बाट कार्तिक २ गते सम्म हुन लगेको हो देश बिदेश बाट भक्त जन हरुको घुइचो लाग्ने अनुमान गरियकोछ   

जाउ कि माडिमा गित शार्बजनिक भिडियो सहित

Image
जाउ कि माडिमा गित शार्बजनिक भिडियो सहित  होली को शुभ अबसर पारेर नेपाली कथानक चल्चित्र बोझ को पहिलो आधिकारिक भिडियो जाउकी मडिमा शार्बजनिक भयको छ । माडिको बरुवा बजार आस्पास्मा छायान्कन गरियको उक्त भिडियो सँगम फिल्म एन्ड प्रोडक्सन हाउस्को आधिकारिक युटुब च्यानल बाट शार्बजनिक गरियको छ । गित मा बाल कृष्ण खनाल , यसोदा जिरेउ , योगेश थनेत यबम रुपा केसी को अभिनयाँ रहेको छ भने माडिको लोकल कृयु हरुको समेत  अभिनय गरेका छन  । कृष्ण चौधरी यबम अनिता ओलि को आवाज रहेको गित्मा बाल कृष्ण खनाल र राम्पृत चौधरी ले शब्द लेख्ने अनि संगीत भर्ने काम गरेका हुन  । पछिल्लो पुस्ताले निकैनै मन पराइ रहेको लोक प्याटर्न को जाउकी माडिमा नामक गित लाई  संगीत सम्योजन किसोर तिवारी ले गरेका हुन भने  । गित लाई क्यामरा मा कैद गर्ने काम सुजन अनि सुमन पोख्रेल ले गरेका हुन । गङ्गाराम महतो को कोरियोग्रफ रहेको गित लाई बाल कृष्ण खनाल ले सम्पादन यबम निर्देसन गरेका हुन
Image
थारु जातिको रास्टृय भाबना अनि थारु जाती लाई जन्चेतना दिने निकैनै राम्रो शृजना आदर्निय बिका दाइ ले गाउनु भयको अनि मैले निर्देसन गरेको आज भन्दा १४ बर्ष अगाडी निर्मान गरियको यो भिडियो हेरेर सल्लाह सुझाब अनि शेएर गरिदिनु होला थारु जाती के कारणले पछी परेका छन्त के साचै नै कला र सन्स्कृतिमा बिश्वमै आफ्नो पहिचान बनाउन सफल नेपाल्कै आदिबसिको रुप्मा परिचित थारु समुदाय ले आफुले मान्दै आयका चाड बाड हरुमा पुरनो सोच र मान्यता लाई त्याग्नु जरुरी छैनत आज पनि पित्री लाई भनेर मद्धपान हरुको अर्पन गर्नु घर्मा आयका पाहुना हरुलाई रिन खोजेरै भय पनि रक्सी मासु ले स्वागत गर्नु यो कार्य ले कत्तिको प्रभाब परेको छ्त यक चोटी सोच्ने बेला आयकोछ थारु साहित्य संगीत म बिगत यक दशक देखी लागी परी रहनु भयका हर्नहॠ स्तिक्क डान्स ग्रोउप का अदक्ष्य बिका महत्तो को निकै मर्मिक गित लाई हेरेर आत्मा सत गर्न सकियो भने समाज परिवर्तन हुन समय नलाग्ला    
Image
ii New tharu song mathe pe man tikawa ii थारु भासाको म्युजिक भिडियो माथेपे मन टिकवा मा राम जितन चौधरी राधिका चौधरी को सुमधुर आवाज रहेको छ भने गित म गिता अधिकारि सन्त चौधरी को अभिनयाँ रहेको छ भिडियो लाई सुजन खनाल ले छायन्कन गरेका छन भने महेश कोईराला को एडिटिङ रहेको छ राम रिमाल को निर्त्य रहेको उक्त भिडियो लाई बाल कृष्ण खनाल ले निर्देशन गरेका हुन