"प्रिय दर्शक, नेपाली फिल्म क्षेत्रमा आइरहेका नयाँ प्रयोग र कलाकारहरूको मेहनत हामी सबैको साथ बिना सम्भव छैन। यदि तपाईंले नेपाली सिनेमा मन पराउनुहुन्छ भने, आजको भिडियो अन्तिमसम्म हेर्नुहोस् र आफ्नो मनपर्ने पल कमेन्टमा लेख्न नबिर्सनुहोला।" नमस्कार दर्शकवृन्द, सांगीतिक ठुम्का, रोमान्टिक दृश्य, अनि नयाँ अनुहारको डेब्यु — आजको 'Cinema Nepal' एकदमै रंगीन, उत्साहित र चर्चित विषयहरूसँग प्रस्तुत छौं। म बलकृष्ण खनाल — स्वागत गर्दछु Sangam Film and Production House को यूट्युब च्यानलमा। आजको मुख्य जानकारी जनै हराएको मान्छेको 'मसुरीको दाना' गीतले मचायो धमाका – २१ लाख भ्यूज माग्ने राजा फिल्मको प्रोमोशनले ल्यायो नयाँ लहर आयुष र एलिजे नयाँ फिल्मबाट डेब्यु गर्दै? ‘सैयारा’को नेपाली भर्सनमा कुन्साङ र इभाको जबरजस्त रोमान्स विस्तारमा समाचार ‘जनै हराएको मान्छे’ को गीत ‘मसुरीको दाना’ मा विजय, केकी र मिरुनाको ठुम्का फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को गीत ‘मसुरीको दाना’ सार्वजनिक गरिएको छ । गीतमा अन्जु पन्त र एसडी योगीको स्वर, हर्क साउदको शब्द र एसडी योग...
Posts
Showing posts from July, 2025
- Get link
- X
- Other Apps
"समाजको वास्तविकता जब पर्दामा बोल्छ, तब त्यो मनोरञ्जन मात्र होइन, चेतनाको झिल्को बन्दछ। आज हामी यस्तै ४ फरक विषयवस्तुमा बनेका नेपाली फिल्महरूको चर्चा गर्दैछौं, जसले तपाईंलाई हसाउँछ, सोच्न बाध्य पार्छ अनि कल्पनाको संसारमा डुबाउँछ पनि।" "नमस्कार! स्वागत छ तपाईंहरूलाई ‘Cinema Nepal’ मा, म हुँ बलकृष्ण खनाल। आज हामी समीक्षा गर्दैछौं चार फरक स्वादका नेपाली चलचित्र—सामाजिक कथा बोकेको ‘सिटामोल’ , भविष्यको कल्पनामा बनेको ‘एक्लो’ , गाउँको माटो र संस्कृतिको बासना ल्याउने ‘रिमै’ , र प्रेमकथामा निर्माणाधीन ‘सुम्निमा’ । यसबाहेक आजको एल–समाचार खण्डमा के छन् थप रोचक अपडेटहरू – त्यो पनि हेर्न नछुटाउनुहोस्।" सिटामोल — सामाजिक व्यंग्य र मर्मस्पर्शी कथा सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सिटामोल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । पैसा मोहले ल्याउने पारिवारिक र सामाजिक प्रभावको कथा यसमा छ । पैसा लोभी पत्नीको दबाबमा चर्को ब्याजमा ऋण लिएपछि त्यसले उक्त परिवार र सम्बन्धमा ल्याउने उतारचढावको कथा यसमा छ । फिल्ममा बेनिशा हमालले पैसाप्रति अनुराग राख्ने युवतीको भूमिका निर्वाह गरेकी छन् ।सौग...
- Get link
- X
- Other Apps
“दर्शकवृन्द, कहिलेकाहीं पर्दा अगाडि देखिने कला मात्र होइन, पर्दा पछाडिको सोच, संघर्ष र संकल्प नै साँचो प्रेरणा हुन्छ। आजको सिनेमा नेपालमा देखिएका पाँचवटा कथा — यी केवल समाचार होइनन्, यी हाम्रा समाजका प्रतिबिम्ब हुन्। रेखा थापा, जसले शिवभक्तिको माध्यमबाट ‘साउन’ लाई आत्मचिन्तनको समय भनिन्। त्यसै अभिनेत्री, जब क्रोधित दुर्गामाताको रूपमा तीज गीतमा देखा पर्छिन्, हामी बुझ्छौं — नारी केवल सजावट होइन, परिवर्तनको अग्रदूत हो। अर्कोतर्फ, अभिनेता जीवन लुइँटेलले नाटक ‘शिरीषको फूल’ मार्फत जीवनका संवेदना मञ्चमा बोकेका छन्, जहाँ साहित्य बोल्छ, अभिनय धड्किन्छ। त्यति मात्रै होइन, चलचित्रकर्मी पुरुषोत्तम प्रधान — छायांकन मात्र होइन, इतिहासको रक्षा पनि गर्छन्। ६० वटा स्क्रिप्ट बुझाएर, उनले प्रमाणित गरे — कला केवल आजको लागि होइन, भावी पुस्ताका लागि अमूल्य धरोहर हो। र अन्त्यमा, माग्ने बुढाको गीत — ‘म त सुतेर उठेको पैसामा’ — यो केवल हास्य होइन, यथार्थप्रति व्यंग्य हो। हामी सबै उठेर आफूलाई प्रश्न गरौं — के मपनि आफ्नै मेहनतको कमाइमा बाँचेको छु? “नमस्कार दर्शकवृन्द! संगम फिल्म एण्ड प्रो...
- Get link
- X
- Other Apps
"नमस्कार! स्वागत छ तपाईंलाई ‘सिनेमान नेपाल’को आजको विशेष अङ्कमा, म बलकृष्ण खनाल। आज हामी तपाईलाई लिएर जाँदैछौं नेपाली फिल्म र कलासंस्कृतिका तीन महत्वपूर्ण पक्षमा – पहिलो, कलाकार र सभामुख घिमिरेबीचको ऐतिहासिक अन्तरक्रिया, दोस्रो, चलचित्र विकास बोर्डको तथ्यांकमा आधारित जेठ-असार महिनाको फिल्म निर्माणको विश्लेषण, र अन्त्यमा, सिटी सेन्टरमा प्रचण्डदेखि राष्ट्रिय नेताहरूले फिल्म 'महाभोज' हेरेको विशेष प्रसङ्ग।" कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’जस्ता सांस्कृतिक कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा सञ्चालित पहिलो अन्तरराष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनि...
line tv paras khadka
- Get link
- X
- Other Apps
नमस्कार दर्शकवृन्द, आज हामी तपाईंहरूका लागि लिएर आएका छौँ नेपाली क्रिकेटका पूर्व कप्तान र क्यानका सचिव पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा दिएको विशेष सम्बोधन। पारस खड्काले नेपाल क्रिकेटको सफल यात्रा, महिला क्रिकेटको महत्व, नेपाल प्रिमियर लिग (एनपीएल) को योगदान र नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने स्पष्ट योजना प्रस्तुत गरेका छन्। आउनुहोस्, विस्तारमा बुझौं नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कथा। पारस खड्काले आफ्नो सम्बोधनमा नेपालको क्रिकेट इतिहासलाई सम्झँदै भने, ‘मैले करिब दुई दशक नेपाली क्रिकेट टोलीलाई डिभिजन फाइभबाट ओडीआई राष्ट्रसम्म पुर्याएँ। आज हामी जहाँ छौं, त्यो अविश्वसनीय छ।’ नेपालले दुई पटक विश्वकप खेलेको छ र एसिया कपमा पनि सहभागिता जनाइसकेको छ। सन् २०२४ मा दक्षिण अफ्रिकासँग भएको १ रनको नजिक हारले नेपालको खेल क्षमतामा भएको प्रगतिको परिचय दियो। नेपालले डलासमा आयोजित खेलमा ८ हजार नेपाली दर्शक उपस्थित गराएर आफ्नो उत्साह र प्रेम देखाएको छ। पारसले एनपीएललाई नेपाली क्रिकेटको रूपान्तरणकारी क्षण भनेका छन्। एनपीएलले नेपालभित्र मात्र नभई अन्त...
- Get link
- X
- Other Apps
"नमस्कार साथिहरू, सिनेमा नेपालमा स्वागत छ। म बालकृष्ण खनाल, आज हामी कुरा गर्नेछौं — सिनेमा निर्माता कसरी बन्न सकिन्छ? सिनेमा निर्माता भन्नाले त्यो मानिस जसले फिल्म बनाउने प्रक्रिया सुरु गर्छ, पैसा जुटाउँछ, र काम अगाडि बढाउँछ। तर, यो सजिलो कुरा होइन। तर चिन्ता नलिनुहोस, म तपाईलाई हरेक कदम विस्तारमा बताउँछु। चलौं, सुरु गरौं।" "पहिलो कुरा, सोच हो। तपाईं किन निर्माता बन्न चाहनुहुन्छ? के तपाईं फिल्म देखाउन मात्र चाहनुहुन्छ, कि पैसा पनि कमाउन खोज्नुहुन्छ? कसैलाई कला मन पर्छ, कसैलाई व्यावसायिक सफलता। यो सोचैले तपाईंको यात्रा निर्धारण गर्छ। उदाहरण, यदि तपाईं कथा नै राम्रो बनाउन चाहनुहुन्छ भने स्क्रिप्टमै ध्यान दिनुपर्छ। तर पैसा कमाउनुछ भने बजेट र बजार बुझ्न जरूरी छ। साथी, निर्माता बन्न अघिल्लो सोचविचार गर्नु नै पहिलो कदम हो। यो सोचनुभएपछि मात्र अघि बढ्न सकिन्छ।" "अब दोस्रो कुरा — कथा वा स्क्रिप्ट। फिल्मको कथा राम्रो नहुँदा, फिल्म सफल हुँदैन। कथा भनेको फिल्मको आधार हो। उदाहरणका लागि, तपाईंलाई कुनै राम्रो कथा थाहा छ? त्यसलाई राम्रो लेखकलाई दिनुहोस्, जसले...
- Get link
- X
- Other Apps
“नमस्कार दर्शकवृन्द, स्वागत छ तपाईंलाई Cinema Nepal मा। म हुँ तपाईंको होस्ट, जीवन चौधरी। आजको भिडियोमा हामी नेपाली फिल्म उद्योगका पछिल्ला चलन, चुनौती, अवसर र नवप्रवेशीका कथा लिएर आएका छौं। यसबाहेक, नेपालमै पहिलोपटक हुन लागेको हरर फिल्म महोत्सव, फिल्म ‘किस्ने कहाँ छ ?’ को निर्माण घोषणा, महानायक राजेश हमालको नयाँ भुमिका र बनेपाको स्टुडियो माटो चोरी काण्डबारे पनि चर्चा गर्नेछौं। कृपया भिडियो अन्तिमसम्म हेर्न नबिर्सनुहोस्।” Headline Samachar (शीर्ष समाचारहरू): 🎥 “फिल्म क्षेत्रमा टिक्न अभिनय मात्र होइन, धैर्यता र अनुशासन पनि चाहिन्छ,” – वरिष्ठ निर्माता–निर्देशकको धारणा। 👻 नेपालमै पहिलोपटक ‘हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव’ हुँदै – अक्टोबर ३१ देखि। 😂 कमेडी फिल्म ‘किस्ने कहाँ छ?’ को घोषणा – छिट्टै छायांकन सुरु। 🏐 महानायक राजेश हमाल ‘कर्णाली SVS’ का ब्रान्ड एम्बेसडर – महिला भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने सपना। 🏗️ बनेपा फिल्म स्टुडियोको माटो चोरी प्रकरण – चलचित्र विकास बोर्ड आक्रोशित, प्रशासन मौन। Samachar Bistarma (समाचार विस्तार): 1. 🎬 फिल्म क्षेत्रमा टिक्न कठिन ...
line tv
- Get link
- X
- Other Apps
नमस्कार दर्शकवृन्द, स्वागत छ तपाईंलाई Line TV को यो विशेष एपिसोडमा — जहाँ हामी आजका सबैभन्दा महत्त्वपूर्ण YouTube updates को विस्तृत जानकारी लिएर आएका छौं। आज हामी चारवटा ठूला अपडेटहरूबारे कुरा गर्नेछौं: New Channel Insights Sharing Setting , Non-compliant tagged products , Channel Membership Loyalty Badges को नयाँ सुविधा, र YouTube मा Pull to Refresh Feature । यी सबै अपडेटहरूले YouTube creators, viewers र partners लाई प्रत्यक्ष असर गर्नेछ। आउनुहोस्, सुरु गरौँ विस्तारमा । 1. New Channel Insights Sharing Setting (0:45 – 5:00 min) Creators लाई सधैँ चाहिने कुरा हो – data access र टिम वर्क। अब YouTube ले ल्याएको छ नयाँ feature: Channel Insights Sharing Setting । यसले तपाईंको YouTube channel को performance, views, watch time, CPM, CTR जस्ता महत्वपूर्ण data अरू व्यक्तिसँग पनि share गर्न मिल्ने बनाएको छ – त्यो पनि बिना full channel access दिनु परेर। 📌 के फाइदा हुन्छ त? – अब तपाईँको Video Editor , Content Strategist , Brand Partner , वा Marketing Team ले analytics ...
- Get link
- X
- Other Apps
"जीवन संघर्ष हो, तर त्यही संघर्षभित्र लुकेको हुन्छ सफलता। चलचित्र क्षेत्र पनि यस्तोै हो – कहिले हाँसो, कहिले आँसु। तर जसले मिहिनेत छाड्दैन, ऊ कहिल्यै हार्दैन। यस्तै प्रेरणादायी र मनोरञ्जनात्मक खबरहरू लिएर हामी हरेक दिन झैं आज पनि उपस्थित छौं — तपाईंको मनपर्ने कार्यक्रम ‘Cinema Nepal’ मा। म बलकृष्ण खनाल।" "सुरु गरौं आजको कार्यक्रम, आजका प्रमुख शीर्षकहरूबाट…" फेरि ‘कहाँ भेटिएला’ बन्ने, मुख्य भूमिकामा माग्ने बुढा ट्रेलरमा यस्तो देखियो चलचित्र ‘रियाल रिङ्गेट’ इलामबाट सुरु भयो फिल्म ‘मैझारो’ को छायाङ्कन प्रियंका कार्कीलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या २० लाख नाघ्यो एलिनाका पूर्वपतिको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ? समाचार विस्तार फेरि ‘कहाँ भेटिएला’ बन्ने, मुख्य भूमिकामा माग्ने बुढा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित फिल्म ‘कहाँ भेटिएला’को नामबाट फेरि फिल्म निर्माण हुने भएको छ । शक्ति नमोबुद्ध फिल्मस् प्रालीले यस नामबाट अहिले फिल्म बनाउन लागेको हो । चलचित्र विकास बोर्डबाट शक्ति नमोबुद्धले फिल्म निर्माणका लागि इजाजत समेत...
line tv
- Get link
- X
- Other Apps
"Cricket मा टेक्नोलोजीको क्रान्ति ⚡ नेपाली खेलाडीको भविष्य बदल्दै Wearable Sensors" "क्रिकेट अब त्यो खेल रहेन, जुन केवल बल र ब्याटको संघर्ष थियो!" "अब मैदानमा पसिना मात्र होइन, प्रविधिको शक्ति पनि बगिरहेको छ!" darsak brind namaskar swagat chha tapailai line tv ko aaja ko naya video ma jaha hamile liyar aayeka chhau cricket ma wearable sensor mahatwa ko barema kirpaya video lai antim samma hernu hola sathai chanel ma naya hunuhunchha bhane subscribe garna pani nabirsinuhola Darsak Brind "Wearable Sensors को आगमनले क्रिकेटको अनुहार नै बदलिँदैछ — र यो क्रान्ति अब नेपाली क्रिकेटमा पनि प्रवेश गर्न थालेको छ!" suruma के हो ta Wearable Sensors? bhanne bare bujhau Wearable Sensors भनेको यस्ता डिजिटल उपकरणहरू हुन्, जुन खेलाडीको शरीरमा लगाइन्छ — जस्तै घाँटीमा, हातमा, पिठ्युँमा, वा युनिफर्मभित्र। यी साना डिभाइसहरूले खेलाडीको गतिशीलता, गति, धड्कन, थकान, muscular balance , र injury को खतरा बारे डाटा दिन्छ। yo device le कसरी काम गर्छ? ta tyasko barema byak...
- Get link
- X
- Other Apps
एक कलाकारको संघर्ष तब सम्म अर्थपूर्ण हुँदैन, जबसम्म ऊ पर्दामा आफैंलाई भेट्दैन। त्यसैगरी, एउटा फिल्म तब मात्र सफल हुन्छ, जब दर्शकले त्यस फिल्म मा आफ्नो जीवनको झल्को देख्छन्।” नमस्कार, तपाईंहरू सबैलाई Cinema Nepal , naya episodema Sangam Film and Production House को तर्फबाट म Bal Krishna Khanal स्वागत गर्दछु। आजको यो विशेष एपिसोडमा हामी लिएर आएका छौँ: 🎥 नयाँ फिल्महरूको घोषणा, 🌸 गीतहरू र पोस्टरहरूको विमोचन, 🎭 अनि एउटा कलाकारको प्रेरणादायी कथासँगै! harek khabar haru ko bistrit rupma samikshya rahanechha आशा छ, तपाईं यो भिडियो अन्तिमसम्म हेर्नु हुनेछ किनकि हरेक अपडेट तपाईंको लागि महत्वपूर्ण हुन सक्छ! ra chanel ma naya hunhunchha bhane subscribe garn pani nabirsinu hola suru garau aajaka mukhya prasanga haruka sirsak bata ‘चमेलीको पोइ’ ले फष्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्यो ‘गुन्यु चोली’ को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक जीवन भन्छन्, "राम्रो फिल्म पाए अभिनय गर्छु" ‘सुम्निमा’मा कुन्साङ र उपासना जोडी अभिमन्युः च्याप्टर–१’को पोस्टर सार्वजनिक aba...